स्वास्थ्य केन्द्रलाई निःशुल्क जग्गादान
नेपालखोज
२०८२ भदौ १६ गते ६:३२

मन्थली (रामेछाप) । रामेछाप नगरपालिका–८ बावियाखर्क स्थित सहरी स्वास्थ्य केन्द्रका लागि लिलानाथ घिमिरे र उद्धवप्रसाद घिमिरेले निःशुल्क एकरोपनी चारआना जग्गा दान दिएका छन् ।
गाँउमै सुविधा सम्पन्न सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण गरी गुणस्तरीय सेवा प्रवाह गराउन सहयोग पु¥याउने उद्देश्यले आफूहरुले जग्गा दान दिएको जग्गा दाता उद्धवप्रसादले बताए ।
सम्बन्धित

प्रतिक्रिया