जेनजी आन्दाेलनका कारण बन्द भएको सेयर कारोबार आजदेखि पुन: सुरु हुने

नेपालखोज २०८२ असोज २ गते ६:३८

काठमाडौं । जेनजी आन्दाेलनका कारण बन्द भएको सेयर कारोबार आजदेखि पुनः सुरु हुने भएको छ ।

नेपाल धितोपत्र बोर्डले कारोबार रोक्का गर्न दिएको निर्देशन बमोजिम बजार बन्द भएको थियो ।
 
बोर्डले मंगलबार पुनः निर्देशन दिँदै धितोपत्रको दोस्रो बजार कारोबार साबिक बमोजिम सञ्चालन गर्न निर्देशन दिएको थियो । 

प्रतिक्रिया