अख्तियार प्रमुखको राजीनामा माग गर्दै अलायन्सले गरे निवेदन दर्ता

नेपालखोज २०८२ असोज २१ गते ११:०७

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामा माग गर्दै ‘जेनजी मुभमेन्ट अलायन्स’ले निवेदन दर्ता गराएको छ ।

मंगलबार अख्तियारमै पुगेर आयुक्त राईको राजीनामा माग गर्दै अलायन्सले निवेदन दर्ता गराएको हो ।

अलायन्सले राईसहित सबै आयुक्तहरूले समेत तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया