लाइट बिग्रँदा राेकिएकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उडान अवतरण सञ्चालनमा

नेपालखोज २०८२ कार्तिक २२ गते २१:५५

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण सञ्चालन आएकाे छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता अनुसार धावनमार्गको लाइट बिग्रँदा शनिबार (कात्तिक २२) बेलुका करिब ५ बजेर २५ मिनेटदेखि त्यहाँबाट उडान र अवतरण रोकिएको थियो ।

राति करिब साढे ९ बजेदेखि उडान र अवतरण पुनः सञ्चालन गरिएको उनले बताए ।

प्रतिक्रिया