कृष्ण मन्दिरमा भक्तजनको भिड (फाेटाे फिचर)
नेपालखोज
२०७८ भदौ १४ गते ११:५७

काठमाडाैं । श्रीकृष्ण जन्माष्टमीको अवसरमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा भक्तजनहरु पूजा आराधनाका लागि बिहानै कृष्ण मन्दिर पुगेका हुन्।







सम्बन्धित
प्रतिक्रिया