काठमाडौं उपत्यकामा थपिए ४२६ संक्रमित
नेपालखोज
२०७८ भदौ २८ गते १६:३५

काठमाडौं । पछिल्लो चाैबीस घण्टामा काठमाडौं उपत्यकामा ४२६ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ३०१, भक्तपुरमा ५७ र ललितपुरमा ६८ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ६ हजार ४१८ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया