यस्तो बन्यो तिम्बु-हल्दे जोड्ने काठको फट्के ! (फोटो फिचर)
नेपालखोज
२०७८ असोज २ गते २०:३५

सिन्धुपाल्चोक । गत असार १ गते आएको भीषण बाढीले सिन्धुपाल्चोकको हेलम्बु तथा मेलम्ची आसपासका सम्पूर्ण क्षेत्र तहस नहस बनाएको थियो । बाढीका कारण धेरैले ज्यान गुमाए भने कैयौं बेपत्ता भएका छन् ।
बाढीकै कारण त्यस क्षेत्रका सयौं परिवार विस्थापित भएका छन् । घरबारविहीन भएका छन् । बाढीका कारण त्यस क्षेत्रका कैयौं पुलसमेत बगाएको छ । पुल नहुँदा आवतजावतमा त्यहाँका नागरिकलाई समास्या भएको छ । नागरिकको आवतजावतमा सहजता प्रदान गर्न सबैको सहयोगमा हेलम्बु युथ ग्रुप तिम्बुले तिम्बुदेखि हल्दे जोड्ने काठको फट्के पुल निर्माण गरेको छ ।
हेरौं थप तस्बिर :



तस्बिरहरु : हेलम्बु युथ ग्रुप
सम्बन्धित
प्रतिक्रिया