कुकुर भेटियो त पूजा ?

अभिनेत्री पुजा शर्माले आफ्ना दुई तस्बिर सेयर गर्दैन लेख्छिन् – Cultural identity is an important contributor to people’s wellbeing jai nepal . उनको यो स्ट्याटसमा आएका केही प्रतिक्रिया :
आज युट्युबे बुंगाहरूलाई अन्तर्वार्ता दिईसिएन ? हजुरको अन्तर्वार्ता हेर्न मजा आउँछ । नजिकैबाट खिचेपछि ऐश्वर्या राय पनि देखिन्छ भनेको पनि रमाइलो थियो । सुवास रेग्मी
तिम्रो मुस्कान हेरेर जल्ने रिस गर्ने, सहन नसकेर आगोमा भुतभुते खेलुन तर तिमी मुस्कुराउन नछाडे है साना । सीताराम गिरी
१४ जिल्ला ७५ प्रदेशका भिन्न भिन्नै कल्चरल ड्रीसहरु लगानु होला है । डेभिड पुरुष
जल्नेहरुको नजर यसरी जलाउनुपर्छ कि माया ता कि आज तिम्लाई देखेर जल्नेहरु भोलि खरानी नै बनेको देख्न पाइयोस…। गोबिन्द
दिदी नेपालका जिल्ला घुमिसक्नु भयो की नाई ?? वीरेन्द्र साउद

दुनियाँ जलोस् या ढलोस् त्यो मतलब भएन तर तिमी मुस्कुराउन नछोड्नु है माया । सानू
कलको पानी खान परी निस्किछन् । राज बास्तोला
यति राम्री सुन्दरी त मैले कतै पनि देखिन । स्वर्गकि परी हाै तिमी, मेरो माया मेरी मनकी अप्सरा हाै । सधै हाँसी रहनु खुशी रहनु तिमिलाई हासेको नै सुहाउँछ । पूजा तामाङ
थरुनी भेषभुषामा, अति सुन्दर ….राम्री । टार्जन चाैधरी
ठ्याक्कै यस्तै यस्तै गर्दा चिप्लिएर मेरो दाँत फुस्केको थियो बच्चामा ! बिचार गर्नु है ! प्रकोप सापकोटा
बिछट्चै राम्री देखिएकि छाैं । वसन्त राई
कुकुर भेटियो त पूजा ? दिलिप भण्डारी
चुलबुले । बाबुराम चालिसे
कलको पानी रौसी गनाउने । श्री पुष्ष राजा
बल्ल सुहायो । अनुप बाँनिया
कति राम्री देखिएको पुजु । बिजय बिन्दास
चलाउन आउँछ कि नाई ? माधव भट्ट
कस्तो नसुहाएको । निराैंला खगेन्द्र
अत्यन्तै सुन्दर तस्बिर । दिवसकुमार थापा

प्रतिक्रिया