खुल्यो कोरियन भाषा परीक्षाकाे आवेदन
नेपालखोज
२०७९ मंसिर १३ गते ६:५६
काठमाडाैं । कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुलेको हो ।
परीक्षा आवेदनका लागि पुस ४ गतेदेखि ८ गतेसम्म अनलाइन फारम भरिसक्नु पर्नेछ। कृषि तथा पशुपालन क्षेत्रका लागि माघ १६ गतेदेखि माघ २७ गतेसम्म तथा दोस्रो चरणमा फागुन ८ देखि फागुन २६ गतेसम्म भाषा परीक्षा हुनेछ ।
पहिलो चकोरियन भाषाकोरियन भाषारणको सीप परीक्षण फागुन ३ गतेदेखि ५ गतेसम्म र दोस्रो चरणको सीप परीक्षण चैत १ गतेदेखि चैत ३ गतेसम्म हुनेछ ।
यो समाचार आजको अन्नपूर्ण दैनिकमा प्रकाशित छ
सम्बन्धित
प्रतिक्रिया