म्युजियममा राख्न लगिँदै हवाईजहाज !
नेपालखोज
२०७९ पुष २९ गते १०:२८

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको झलारी बजार भएर म्युजियममा राख्नका लागि हिजो बिहीबार लगिँदै गरेको पुराना हवाईजहाज । पर्यटकलाई हवाईजहाजबारे जानकारी दिनका लागि महेन्द्रनगरमा म्युजियम सञ्चालनमा ल्याइएको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु
सम्बन्धित
प्रतिक्रिया