सोमबार, वैशाख १५, २०८२

शुक्लाफाँटामा नाच्दै मयूर !

नेपालखोज २०७९ फागुन ३० गते १२:२०

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्रको घाँसे मैदानमा नाच्दै गरेको मयूर । शुक्लाफाँटामा ४५९ प्रजातीका चराचुरुगीको बासस्थान हो । तस्बिर : शेरबहादुर सिंह

प्रतिक्रिया