मनलाई शान्त राख्ने दश उपाय
नेपालखोज
२०८० जेठ २६ गते ५:३१

नभनेसम्म कसैको काममा हस्तक्षेप गर्नुहुँदैन ।
क्षमा गर्न र केहि चीजहरू बिर्सन सक्नुपर्छ ।
पहिचानको लालसा राख्नुहुँदैन ।
ईर्ष्या त्याग्नुपर्छ ।
घाँटी हेरि हाड निल्नुपर्छ, अर्थात् आफ्नो क्षमता अनुसार काम हातमा लिनुहोस् ।
दैनिक ध्यान, योग, ब्यायामद्वारा आफुलाई रिइनरजाइज गर्नुपर्छ ।
आफूलाई वातावरण अनुरुप ढाल्ने प्रयास गर्नुपर्छ ।
कहिल्यै परिवर्तन नहुने कुरालाई सहन सिक्नु नै उपयुक्त हुन्छ ।
कुनै पनि काम टार्नु हुँदैन भने भबिस्यमा पछुताउनु पर्ने काम पनि गर्नु हुँदैन ।
मनलाई खाली रहन दिनु हुँदैन ।
सम्बन्धित
प्रतिक्रिया