आँखा स्वस्थ राख्ने उपाय !
डा. हेमराज कोइराला
२०८० जेठ ३१ गते ७:०३

– नियमित आँखा झिम्क्याउनुस्
– प्रकाशको उचित प्रयोग गर्नुस्
– स्क्रिन सँग दूरी बनाउनुस्
– हरियालीमा हेर्ने गर्नुस्
– आँखामैत्री खाना खानुस्
– आँखाको व्यायाम गर्नुस्
– संक्रमणको नियन्त्रण गर्नुस्
– आँखाको चोटपटक बाट बच्नुस्
– नियमित नेत्र परिक्षण गर्नुस्

डा. हेमराज कोइराला
डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।
सम्बन्धित
प्रतिक्रिया