कसले कुन उमेरमा आफ्नो कुमारीत्व गुमाउँछन् ?
नेपालखोज
२०८० असार २ गते १४:३१

काठमाडाैं । कुन देशमा कति औसत उमेरमा मानिसले आफ्नो कुमारीत्व गुमाउँछन् भन्ने तथ्यांक सार्वजनिक भएको छ । यो सूचकांकको शीर्षमा मलेसिया छ, जहाँ यसको औसत उमेर २३ वर्ष छ।
सबैभन्दा कम उमेरमा मानिसले आफ्नो कौमार्य गुमाउने आइसल्याण्डमा त्यसको औसत उमेर १५.६ वर्ष छ। त्यसपछि डेनमार्कका मानिसहरूले औसत १६.१ वर्षको उमेरमा आफ्नो कुमारीत्व गुमाउँछन्।
चिनियाँ नागरिकहरूले औसत २२.१ वर्षको उमेरमा आफ्नो कुमारीत्व गुमाउँछन्। तथ्याङ्कका अनुसार अमेरिकाका मानिसले औसत १८ वर्षको उमेरमा आफ्नो भर्जिनिटी गुमाउँछन्।
अर्कातर्फ सिंगापुरवासीहरूले औसत २२.८ वर्षको उमेरमा आफ्नो कुमारीत्व गुमाउँछन्। रुसका मानिसले औसत १८.७ वर्षको उमेरमा पहिलो पटक शारीरिक सम्बन्ध राख्छन्। भारतमा मानिसहरूले औसत २२.९ वर्षको उमेरमा आफ्नो कुमारीत्व गुमाउँछन्।
सम्बन्धित
प्रतिक्रिया