गर्मीबाट कसरी बच्ने ?
नेपालखोज
२०८० असार १३ गते १३:१८

काठमाडाैं । यो मौसममा घामबाट बच्ने प्रयास गर्नुपर्छ भने हल्का रङका खुला लुगा लगाउनु पर्छ ।
यसका साथै खानामा प्याजको मात्रा बढाउनुहोस् , विशेषगरी सलादका रूपमा काँचो प्याज प्रयाप्त खानु पर्छ । गर्मीमा स्वस्थ रहन राम्रोसँग सुत्नु अति आवश्यक छ।
गर्मीमा उखुको रस अमृत जस्तै हुन्छ भने गर्मीमा जति धेरै पानी पिइन्छ शरीर र स्वास्थ्यलाइ त्यति नै बढि फाइदा हुन्छ । गर्मीबाट बच्न अमला सेवन गर्नसकिन्छ ।
बाहिर निस्कँदा फुल बाहुला भएका पहिरन लगाउनुपर्छ भने छाता प्रयोग गर्न बिर्सनु हुँदैन ।
सम्बन्धित
प्रतिक्रिया