शुक्रबार, वैशाख १२, २०८२

क्वालिटी लाइफ इन्डेक्सः कुन देशमा जीवनयापन सहज ?

नेपालखोज २०८० साउन ३१ गते १२:४८

काठमाडाैं । हेरौं क्वालिटी अफ लाइफको स्तरमा सबैभन्दा अगाडि कुन – कुन देश छन ?

१०. न्यूजील्याण्ड – यदि जीवनको गुणस्तर अनुसार हेर्ने हो भने संसारमा न्यूजील्याण्ड १० नम्बरमा छ ।

९. अष्ट्रेलिया – न्यूजिल्याण्डको छिमेकी अष्ट्रेलिया यो सूचीको नवौं नम्बरमा छ जहाँको जीवनको गुणस्तर उच्च छ ।

८. नेदरल्यान्ड्स – युरोपेली देश नेदरल्याण्डका मानिसहरु पनि सुखी जीवन बिताइरहेका छन् । यो देश आफ्नो सौन्दर्यका साथै अग्ला पुरुषहरूका कारण पनि परिचित छ।

७. जर्मनी- जीवनको गुणस्तरको सन्दर्भमा जर्मनी सम्पूर्ण विश्वको ७ नम्बरमा छ ।

६. फिनल्याण्ड – युरोपको देश फिनल्याण्डले पनि आफ्ना नागरिकहरूलाई उत्कृष्ट जीवन दिन्छ ।

५ . नर्वे – जीवनको गुणस्तरको हिसाबले नर्वे पाँचौं नम्बरमा छ । स्क्यान्डिनेभियन प्रायद्वीपको सबैभन्दा पश्चिमी देश नर्वेलाई सुर्यास्त नहुने देस पनि भनिन्छ ।

४. स्विट्जरल्याण्ड – सबैभन्दा सुन्दर देशमा गणना गरिने स्विट्जरल्याण्डले यो सूचीमा चौथो स्थान पाएको छ ।

३. क्यानाडा – क्षेत्रफलको आधारमा विश्वको दोस्रो ठूलो देश हो क्यानाडा । जीवनको गुणस्तरको हिसाबले यो तेस्रो नम्बरमा छ।

२. डेनमार्क – डेनमार्क आफ्ना जनतालाई उत्कृष्ट जीवनस्तर दिने सन्दर्भमा दोस्रो नम्बरमा छ ।

१. स्वीडेन- स्वीडेनले संसारमा आफ्ना नागरिकहरूलाई जीवनको उत्कृष्ट गुणस्तर दिन्छ । मतलब यो देशमा हुनु भनेको कुनै कुराको समस्या वा चिन्ता लिनु होइन ।

प्रतिक्रिया