ओमानविरुद्ध गुल्शन झाको बिस्फोटक ब्याटिङ, फाइनलमा अर्धशतक
नेपालखोज
२०८० कार्तिक १९ गते १२:१८

काठमाडौं । टी-२० विश्वकप छनोट खेलको उपाधिका लागि कीर्तिपुरमा जारी खेलमा गुल्शन झाले बिस्फोटक ब्याटिङ गरिरहेका छन् ।
झाले २० बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै शतक गरे । उनको ब्याटिङसँगै नेपालको इनिङ्स उकासिएको छ ।
सम्बन्धित
प्रतिक्रिया