ओमानलाई नेपालको १८५ रनको बलियो लक्ष्य
नेपालखोज
२०८० कार्तिक १९ गते १२:३९

काठमाडौं । टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालका लागि गुल्शन झा र कप्तान राोहित पौडेलले अर्धशतक प्रहार गरे ।
सम्बन्धित
प्रतिक्रिया