सुपर ओभरमा चुक्यो नेपाल, ओमानले जित्यो विश्वकप छनोटको उपाधि
नेपालखोज
२०८० कार्तिक १९ गते १४:४१

काठमाडौं । टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले सुपर ओभरमा जितेको छ । सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।
सम्बन्धित
प्रतिक्रिया