जोगियो एन्फा अध्यक्ष नेम्वाङको पद
नेपालखोज
२०८० कार्तिक २३ गते १५:१७

हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभाले अध्यक्ष पंकजबिक्रम नेम्वाङलाई बर्खास्त गर्नेसम्बन्धी प्रस्ताव अस्वीकृत गरेको छ ।
हेटौंडामा बिहीबार भएको विशेष साधारणसभामा नेम्वाङलाई बर्खास्त गर्न माग गर्दै परेको प्रस्तावमाथि मतदान भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया