सन्दीप लामिछानेविरुद्धको मुद्दा : मंसिर २२ भित्र लिखित बहस नोट पेस गर्न आदेश, अर्को पेसी मंसिर २४ गते
नेपालखोज
२०८० कार्तिक २३ गते १८:०६

काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा मंसिर २२ गते भित्र लिखित बहस नोट पेस गर्न आदेश गरेको छ ।
नाबालिग बलात्कार मुद्दा लागेका उनलाई न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले मंसिर २२ गते भित्र लिखित बहस नोट पेस गर्न आदेश गरेको हाे ।
जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार रामु शर्माका अनुसार बहस नोट उपलब्ध भएपछि मंसिर २४ गते सुनुवाइ हुनेगरी अर्को पेसी इजलासबाटै तोकिएको छ ।
सम्बन्धित
प्रतिक्रिया