२ करोड नगदसहित कपडा व्यापारी नरेश अग्रवाल पक्राउ
नेपालखोज
२०८० माघ ५ गते १०:२३

काठमाडौं। राजस्व अनुसन्धान विभागले २ करोड नगदसहित कपडा ब्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ।
विभागको टोलीले बिहीबार राति क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मारेको थियो। उनलाई घरबाट पक्राउ गरिएकाे हाे ।
अग्रवाल हुन्डी र क्रिप्टो कारोबारी भएको विभागको प्रारम्भिक दावी छ।
सम्बन्धित
प्रतिक्रिया