आइतबार, वैशाख १४, २०८२

दुर्गा प्रसाईंविरुद्ध १२ दिन म्याद थप

नेपालखोज २०८१ चैत २८ गते १६:५२

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई ईंविरुद्ध १२ दिन म्याद थप भएको छ । काठमाडौं जिल्ला अदालतले शुक्रबार अनुसन्धानका लागि प्रहरीलाई १२ दिन म्याद थप गरेको हो ।

थुनुवा पोसाक (ज्याकेट)मा उनलाई प्रहरीले अदालतमा उपस्थित गराएका थियो ।

प्रतिक्रिया