आइतबार, वैशाख १४, २०८२

मृत अवस्थामा फेला

नेपालखोज २०८२ वैशाख ४ गते ११:००

काठमाडौं । रोल्पाको माडी गाउँपालिका-६ लाप्चुङ कोला घैरा बस्ने ४३ वर्षीया सुस्मिता घर्ती मगर सोही गाउँपालिका-५ वलि खोलामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

इलामको सूर्योदय नगरपालिका-११ परिवर्तनशील टोल बस्ने ५५ वर्षीया फुलमाया दर्जी सोही ठाउँस्थित खोल्सामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया