शनिबार, वैशाख १३, २०८२

निषेधित क्षेत्र तोड्ने राप्रपाको प्रयास

नेपालखोज २०८२ वैशाख ७ गते १४:३७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको प्रदर्शनमा सहभागीले बिजुली बजार क्षेत्रका निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन् ।

आइतबार दिउँसो १२ बजेपछि बिजुलीबजार क्षेत्रमा भेला भएका राप्रपा कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका हुन् ।

प्रहरीले भने निषेधित क्षेत्रमा जबरजस्ती नगर्न, शान्तिपूर्णरुपमा आफ्नो कार्यक्रम गर्न माइकिङ गरिरहेको छ ।

प्रतिक्रिया