दाङमा एक व्यक्तिले आफैंलाई गोली हाने
नेपालखोज
२०८२ वैशाख ८ गते १८:०८

काठमाडाैं । दाङमा एक व्यक्तिले आफैंलाई गोली हानेका छन् । तुलसीपुर उपमहानगरपालिकाको मोतीपुरका नारायण आचार्यले घरमै भएको बन्दुक आफैंमाथि चलाएका हुन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं एसएसपी जनार्दन जीसीका अनुसार उनको मृत्यु भइसकेको छ । उनले किन आफैंमाथि गोली चलाए भन्ने खुलेको छैन ।
सम्बन्धित
प्रतिक्रिया