पूर्वराजा ज्ञानेन्द्रकाे प्रश्न- महामारी बेलामा पनि राजनीतिक जालझेल ?
नेपालखोज
२०७८ जेठ ८ गते १२:०५

काठमाडाैं । पूर्व राजा ज्ञानेन्द्र शाहले देशलाई दुर्घटनातर्फ धकेल्ने शासकलाई जनताले क्षमा नगर्ने बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै विश्व महामारीका बेला जनदायित्वबाट पन्छिन खोजेको आरोप लगाएका छन् ।

सम्बन्धित
प्रतिक्रिया