दोर्दीखोलाको सुरुङ मार्ग निर्माण कार्यमा व्यस्त मजदुर

नेपालखोज २०७६ माघ ६ गते ११:३९

लमजुङको दोर्दीखोला करिडोरमा हिमालयन पावर पार्टनरले निर्माण गरेको २७ मेगावाटको ‘दोर्दीखोला’ जलविद्युत आयोजनाको सुरुङ मार्ग निर्माण गर्दै मजदुर ।

प्रतिक्रिया