नृत्य प्रस्तुत गर्ने तयारीमा कलाकार
नेपालखोज
२०७६ फागुन १३ गते १२:४४
खोटाङको दिक्तेलमा आयोजित ‘प्रथम खोटाङ दिक्तेल महोसत्सव २०७६’ मा नृत्य प्रस्तुत गर्ने तयारी गर्दै कलाकार । स्थानीय उत्पादनलाई बजारीकरण तथा जिल्लाको पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले उद्योग वाणिज्य सङ्घ खोटाङले दशदिने महोत्सवको आयोजना गरेको हो ।
सम्बन्धित
प्रतिक्रिया