नीति अनुसन्धान प्रतिष्ठान विधेयक पारित
नेपालखोज
२०७७ जेठ १३ गते १३:४४
काठमाडौँ । राष्ट्रियसभाबाट ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६’ पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकबाट सर्वसम्मतिले उक्त विधेयक पारित गरेको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव गरेकी थिन्।
सम्बन्धित

प्रतिक्रिया