आइतबार, जेठ ६, २०८१

केरा खानुका अनगिन्ती फाइदा

नेपालखोज २०७७ साउन २६ गते ५:०५

१. केरामा पोटासियम पाइन्छ । जो उच्च रक्तचापका विरामीका लागि निकै फाइदाजनक हुन्छ ।

२. अत्यधिक रक्सी सेवनको कारण हुने हयांङओवर उतार्न केरा दुधमा मिसाएर खाँदा निकै फाइदा हुन्छ ।

३. केराको सेवनले पेटलाई सितलता प्रदान गर्छ ।

४. केराको सेवनले मधुमेहलाई समेत नियन्त्रण गर्छ ।

५. केरामा अत्यधिक फाइवर पाइन्छ

६. केराको सेवनले पाँचन प्रकृयालाई नियमित गराउन सहयोग पुग्छ ।

७. अल्सरका विरामकिा लावि केराको सेवन लाभदायी हुन्छ ,

८. केरामा आइरन भरपुर मात्रामा हुन्छ । जसका कारण रगतमा हेमोग्लोविनको मात्रा बढ्छ ।

९. तनाव क मगर्नका लागि पनि उपयोगी हुन्छ केरा

१०. केरामा ट्राइप्टोफान नामक एमिनो एसिड हुन्छ जसले हाम्रो मस्तिष्कको स्फूर्ति बढाउन मद्धत गर्छ ।

प्रतिक्रिया