सभामुखले छलफलका लागि बाेलाए प्रधानमन्त्रीसहित शीर्ष नेताहरूलाई
नेपालखोज
२०७८ जेठ २६ गते १८:०७

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्व प्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई छलफलमा बोलाएका छन् ।
जेठ २८ गते संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा समसामयिक विषयमा छलफल गनुपर्ने भन्दै सभामुखले प्रधानमन्त्रीसहित नेताहरुलाई पत्र लेखी बोलाएका हुन् ।

सम्बन्धित
प्रतिक्रिया