शनिबार, वैशाख १३, २०८२

मनमा आत्महत्या गर्ने सोच आउँदा के गर्ने ?

नेपालखोज २०८० साउन ७ गते १५:३०

– आफुले हासिल गरेको वा जीवनले आफुलाई दिएको कुराहरूमा विचार गर्नुहोस् ।

– यदि तपाईमा पनि त्यस्तो सोच आउँछ भने नियमितरुपमा व्यायाम गर्नुहोस् । यसले दिमागलाई आराम दिन्छ ।

– आफ्नो समस्या अरुसँग साझा गर्नुहोस्, आफैलाई कम नठान्नुहोस् । जीवनमा केहि लक्ष्य बनाउनु होस । निश्चित हुनुहोस् त्यो लक्ष्य प्राप्त गर्न तपाईले गर्ने कडा परिश्रम र जिद्दीमा नकारात्मक विचारहरू हट्नेछ ।

– आहारबाट पनि धेरै हदसम्म नकारात्मक विचारहरू नियन्त्रण गर्न सकिन्छ । त्यसैले प्रोटीन, स्वस्थ फ्याट तथा फाइबरयुक्त खानेकुराहरु खानुहोस् ।

प्रतिक्रिया