सोमबार, असार ९, २०८२

सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादीकाे निर्णय

नेपालखोज २०८० साउन २८ गते १८:०६

काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।

आइतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हाे ।

जनमत पार्टीलाई सरकारमा ल्याउन मोदीलाई फिर्ता बोलाइएकाे जनाइएकाे छ ।

प्रतिक्रिया