शनिबार, जेठ ३२, २०८२

यी हुन् आजका महत्त्वपूर्ण खबरका हेडलाइन

नेपालखोज २०८० भदौ २२ गते २१:००

नेपालखोजका नियमित पाठकका लागि आज हामीले प्रकाशन गरेका महत्त्वपूर्ण खबरका हेडलाइनलाई एकीकृत गरेर पोष्ट गरेका छौं । कुनै खबर तपाईंले पढ्न छुटाउनुभएको छ कि ?

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लिए शपथ । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : अञ्जन बिष्ट पेनाल्टीमा गोल गर्न चुकेपछि… विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

यस्ताे छ मन्त्रिपरिषद् बैठककाे निर्णय (निर्णयसहित) । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

चामलको मूल्य १५ वर्षयताकै उच्च विन्दुमा : एफएओ । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

राष्ट्रियसभाको २४ गते बस्ने भनिएकाे बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

गर्मीबाट राहत दिनुका साथै कोलेस्ट्रोल नियन्त्रण गर्ने खानेकुराहरू । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

राष्ट्र बैकले गर्याे १० अर्ब रुपैयाँको विकास ऋणपत्रको बिक्री आह्वान । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

सातामा चार अर्ब २३ करोड रुपैयाँको सेयर किनबेच । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

नेपालको विश्वकप खेल्ने सपना समाप्त । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

कैदी मृत्यु प्रकरण : सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

प्रतिक्रिया