शनिबार, वैशाख २७, २०८२

यी हुन् आजका महत्त्वपूर्ण खबरका हेडलाइन

नेपालखोज २०८० भदौ २७ गते २१:०१

नेपालखोजका नियमित पाठकका लागि आज हामीले प्रकाशन गरेका महत्त्वपूर्ण खबरका हेडलाइनलाई एकीकृत गरेर पोष्ट गरेका छौं । कुनै खबर तपाईंले पढ्न छुटाउनुभएको छ कि ?

राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि भाेलि, अन्त्येष्टिअघि शवयात्रा गरिने । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

सुन प्रकरण : अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

नेप्से परिसूचक ३९ दशमलव ४८ अङ्कले बढ्यो । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

भोजपुरमा भेटिए कालाजारका बिरामी । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

‘सुविधा खोसिने भएपछि आर्थिक सुधारका नीति कार्यान्वयनमा अवरोध भयो’ । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असोज ४ गते । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

विद्यालय कर्मचारीले एकमुष्ट रकम लिएर जागिर छाड्न सक्ने । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

प्रतिक्रिया