यी हुन् आजका महत्त्वपूर्ण खबरका हेडलाइन

नेपालखोज २०८० भदौ ३० गते २१:५७

नेपालखोजका नियमित पाठकका लागि आज हामीले प्रकाशन गरेका महत्त्वपूर्ण खबरका हेडलाइनलाई एकीकृत गरेर पोष्ट गरेका छौं । कुनै खबर तपाईंले पढ्न छुटाउनुभएको छ कि ?

जापानमा १०० वर्षभन्दा माथिका मानिसको संख्या ९२ हजार । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

काठमाडौंको गैह्रीगाउँमा ४ जनाको हत्या । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

हरिवनमा १२१ क्षयरोगका नयाँ बिरामी भेटिए । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

अवस्था ठिक नभएका सवारी साधन चलाउने ९ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

मृत शरीरको नाकको रौं गन्ने वैज्ञानिकले इग्नोबेल पुरस्कार पाए । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

सुन प्रकणमा प्रदेश मन्त्रीको नाम मुछिएपछि एमालेले माग्यो जवाफ । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

प्रतिक्रिया