आइतबार, वैशाख १४, २०८२

सस्पेन्सले भरिपुर्ण वेब सिरिज …

नेपालखोज २०८१ असोज २२ गते १५:००

काठमाडाैं । नेटफ्लिक्सको वेब सिरिज ‘शी’ ले हाम्रो होश उडाउँछ । जियो सिनेमामा उपलब्ध वेब सिरिज ‘असुर’ले जो कोहिलाई हल्लाउने क्षमता राख्छ ।

नेटफ्लिक्समा वेब सिरिज ‘दिल्ली क्राइम’ हेर्न सकिन्छ । हटस्टारमा रहेको वेब सिरिज ‘होस्टेज’ हेरेर छक्क परिन्छ ।

वेब सिरिज ‘काला पानी’ नेटफ्लिक्समा स्ट्रिम गर्न सकिन्छ। नेटफ्लिक्सको वेब सिरिज ‘किलर सूप’ ले धेरैको ध्यान तान्छ ।

वेब सिरिज ‘कोहरा’ ले नेटफ्लिक्समा राम्रो प्रतिक्रिया पाएको छ । एमएक्स प्लेयरको वेब सिरिज ‘मत्स्य काण्ड’ को सस्पेन्स बुझ्न सजिलो छैन ।

जी फाइव मा वेब सिरिज ‘मिथ्या’ को मजा लिन सकिन्छ । प्राइम भिडियोको वेब सिरिज ‘द फ्यामिली म्यान’ ले पनि दर्शकको होस उडाउँछ ।

प्रतिक्रिया