शुक्रबार, वैशाख १२, २०८२

शम्मी कपुरका सात फिल्म !

नेपालखोज २०८१ मंसिर ३० गते १५:४१

राजकुमार

के शंकरको निर्देशनमा बनेको शम्मी कपूरको यो फिल्म एकदमै फरक थियो, जसलाई आज पनि मानिसहरूले मन पराउँछन्।

जनावर

शम्मी कपूरको यो फिल्म पनि हेर्न लायकको अथवा निकै उत्कृष्ट छ ।

कश्मीर की कली

यो चलचित्रमा शर्मिला टैगोरसँग शम्मी कपूरको केमेस्ट्रीले दर्शकहरूको मन जितेको थियो।

विधाता

सुभाष घई निर्देशित फिल्म ‘विधाता’ मा शम्मी कपुरको अभिनय बेजोडको थियो ।

तीसरी मंजिल

आशा पारेखसँग शम्मी कपूरको यो फिल्म हेरेपछि तपाई निराश हुनुहुने छैन।

जंगली

यो फिल्मले शम्मी कपूरलाई फरक पहिचान दियो ।

परवरिस

शम्मी कपूरको यो फिल्ममा इमोशन र एक्शनको कम्बो हेर्न पाइन्छ ।

प्रतिक्रिया