मंगलबार, असार ३, २०८२

त्रिकोणात्मक टी–२० सिरिजमा आज स्कटल्याण्डसँग खेल्दै नेपाल

नेपालखोज २०८२ असार ३ गते ८:५१

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा नेपाल आज स्कटल्याण्डसँग खेल्दै छ ।मंगलबार बेलुका पौने ८ बजेदेखि खेल सुरु हुनेछ ।

यसअघि शृंखलाको आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग नेपाल रोमाञ्चक ढंगले तेस्रो सुपर ओभरमा पराजित भएको थियो ।

यस सिरिजअन्तर्गत आइतबार भएको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले हराएको थियो ।

प्रतिक्रिया