भारतले महिला साफ खेल्न नपाउने
नेपालखोज
२०७९ साउन ३१ गते ९:४१

काठमाडौं । विश्व फुटबलको सर्वोच्च फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) लाई प्रतिबन्ध लगाएकाे छ ।प्रतिबन्ध लगाएसँगै भारतको महिला फुटबल टोलीले महिला साफ खेल्न नपाउने भएको हो ।
नेपालको विराटनगरमा भएको अघिल्लो महिला साफको फाइनलमा नेपाललाई ३-१ ले हराएर भारतले उपाधि जितेको थियो । अब महिला साफमा ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
सम्बन्धित
प्रतिक्रिया