शुक्रबार, चैत १६, २०८०

दीपिकाको छपाक हलमा, पहिलो दिन ५ करोड कमायो

नेपालखोज २०७६ पुष २६ गते ११:०७

एजेन्सी । वलिउड अभिनेत्री दीपिका पादुकोण अभिनित बहुप्रतिक्षित चलचित्र ‘छपाक’ शुक्रवार रिलिज भएको छ । एसिड पीडित महिलाको लक्ष्मीस अग्रवालको सत्यकथामा निर्माण भएको यस चलचित्रमा दीपिका, विक्रान्त लगायतको अभिनय छ ।

यस चलचित्रले पहिलो दिन बक्स अफिसमा ५ करोडको व्यापार गरेको छ । ट्रेन एनालिस्ट रमेश बालाले छपाकको पहिलो दिनको कमाई सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया