साताका यी खबर, पढ्न छुटाउनु भयो कि ?

नेपालखोज २०८० वैशाख २३ गते २०:१८

नेपालखोजका नियमित पाठकका लागि यो साताका महत्वपूर्ण खबर एकीकृत गरेर पोष्ट गरेका छौँ । कुनै खबर तपाइँले पढ्न छुटाउनुभएको छ कि ? छ भने यसले तपाइलाई सजिलो बनाउने छ ।

कृषि वस्तुमा आत्मनिर्भर बन्न नसक्दा भारतबाट ठूलो मात्रामा ताजा तरकारी तथा फलफूल आयात हुने गरेको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई गरेको समर्थन फिर्ता लिने भएकाे छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

इन्टरनेटको पहुँच धेरै तिब्र गतिमा अघि बढेको छ र मानिसहरूले भुक्तानीका लागि समेत मोबाइल बैंकिङ प्रयोग गरिरहेका छन्। यससँगै साइबर अपराधका घटना पनि बढ्दै गएका छन् । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

उडिरहेको कारको बारेमा सोच्दा मानिसको दिमागले विभिन्न चित्र बनाउँछ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् ।  विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

 लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौंं रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

नेपालको प्रतिव्यक्ति आय अमेरिकी डलर एक हजार तीन सय ९९ अर्थात् रू एक लाख ८२ हजार छ सय ८३ बराबर पुगेको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपाललाई विस्तारित कर्जा सुविधा (इसिएफ) अन्तर्गतको दोस्रो किस्ता उपलब्ध गराउने निर्णय गरेको छ। विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन र सरकारबीच सात बुँदे सम्झौता भएको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

आगामी महिनादेखि ट्वीटरमा समाचार पढ्न पैसा तिर्नुपर्ने लागू हुने भएको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

मिटरब्याजीको समस्या सतहमा आएपछि सरकारले पीडितको समस्या समाधानका लागि अध्यादेश ल्याएको छ । राष्ट्रपतिबाट जारी भएको अध्यादेश शुक्रबार राजपत्रमा प्रकाशित भएको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

एसीसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउदै नेपाल विजयी बनेको छ । यो सँगै नेपालले एसिया कप क्रिकेटमा आफ्नो स्थान सुरक्षित गरेको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया