साताका यी खबर : पढ्न छुटाउनु भयो कि !

नेपालखोज २०८० साउन २० गते २०:००

नेपालखोजका नियमित पाठकका लागि यो साताका महत्वपूर्ण खबर एकीकृत गरेर पोष्ट गरेका छौँ । कुनै खबर तपाइँले पढ्न छुटाउनुभएको छ कि ? छ भने यसले तपाइलाई सजिलो बनाउने छ ।

आँखाको फ्लूबाट जोगिन के गर्ने ?  विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

बेलायतमा कोभिड भाइरसको नयाँ संस्करण । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

‘बरामद होइन, सुन कति उम्कियो भन्ने मुख्य प्रश्न हो’ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

३३ प्रतिशत सुनिश्चित गर्न माओवादीले थप्याे केन्द्रीय समितिमा २४ जना महिला । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

सुन तस्करी अनुसन्धानको नेतृत्व अब सीआईबीलाई । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

सातामा नौं अर्ब ८८ करोडको सेयर किनबेच । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

बढ्दो तापक्रमको चपेटामा उत्तरी गोलार्ध । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

मणिपुर : हिंसाका कारण १४ हजार विद्यालय बालबालिका विस्थापित । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

मोबाइलको बढ्दाे लत : चिनले बालबालिकाको स्मार्टफोन प्रयोग सीमित गर्ने । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

याेग : महिलामा अल्जाइमरको जोखिम कम । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

दण्ड सजाय नदिए बालबालिका अनुशासनहीन हुँदैनन्  ? । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

पेट्रोल, डिजेलको मूल्य बढ्यो, ग्यास प्रतिसिलिण्डर १३० रुपैयाँ घट्यो । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

लालबहादुर विश्वकर्माले न्याय पाए । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

चायाको समस्या छ ? अपनाउनुस् यी घरेलु उपाय । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया