महाकविको नसुनिएको किस्सा
नेपालखोज
२०८० भदौ १६ गते ११:२५

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाका रचनाहरू जति चर्चित छन् उनका किस्साहरू उतिनै चाखलाग्दा छन् ।
चुरोटका अम्बली साइकलका साथी
देवकोटा कति चुरोट खान्थे भने त्यसको सङ्ख्या उनले पनि चाल पाउदैँन थिए । प्रा.राजनारायण प्रधानका अनुसार ‘रेलले धुवाँ छाडेझैँ उनी चुरोटको धुवाँ छोड्थे । अनि उनको सवारी साधन पनि साइकल हुन्थ्यो ।’
देवकोटाका गणेशकवि पं.श्यामदास वैष्णवका अनुसार ‘देवकोटा मन्त्री भएका बेला पनि कार्यालयको कामबाहेक कतै जाँदा साइकल नै चढ्थे ।
सम्बन्धित
प्रतिक्रिया