साताका यी खबर, पढ्न छुटाउनु भयो कि ?

नेपालखोज २०८० जेठ २० गते १८:४१

नेपालखोजका नियमित पाठकका लागि यो साताका महत्वपूर्ण खबर एकीकृत गरेर पोष्ट गरेका छौँ । कुनै खबर तपाइँले पढ्न छुटाउनुभएको छ कि ? छ भने यसले तपाइलाई सजिलो बनाउने छ ।

१, सरकारले आगामी आर्थिक वर्षका लागि रु १७ खर्ब ५१ अर्ब ३१ करोड बराबरको बजेट प्रस्तुत गरेको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

यो पनि,

२,  राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

यो पनि,

३, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चार दिने भारत भ्रमण सकिएको छ । सो भ्रमणको समयमा नेपाल भारत विभिन्न सहमति र सम्झौता भएका छन् । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

४, मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

५, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारीमा हेरफेर गरेको छ ।  विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

६, यो सिजनमा ६ सय जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

७,  १५ सदस्यीय संसदीय सुनुवाइ विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरूको टुंगो लागेको छ। विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

८, विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) ले सन् २०२३ देखि २०२७ सम्मको पाँच वर्षमा विश्वको तापक्रम वृद्धि रेकर्ड स्तरमा पुग्ने प्रक्षेपण गरेको छ ।  विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

९, भारतले एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

१०,  चेन्नइ सुपर किङसले गुजरात टाइटन्सको हातबाट आईपीएल- २०२३ को उपाधि खोसेको छ ।  विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया