साताका यी खबर, पढ्न छुटाउनु भयो कि ?

नेपालखोज २०८० जेठ २७ गते १९:२०

नेपालखोजका नियमित पाठकका लागि यो साताका महत्वपूर्ण खबर एकीकृत गरेर पोष्ट गरेका छौँ । कुनै खबर तपाइँले पढ्न छुटाउनुभएको छ कि ? छ भने यसले तपाइलाई सजिलो बनाउने छ ।

१, कोशी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएसँगै दुई मन्त्रीले राजीनामा दिएका छन् । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

२,  पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

३, सर्वोच्च अदालतले नागरिकता ऐन यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

४, रेशम चौधरीलाई कैद सजाय माफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ ।  विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

५, नेकपा (एमाले) केन्द्रीय कमिटीको उमेर हद हटाइएको छ ।  विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

६, चालु आर्थिक वर्षको १० महिनामा कूल वस्तु व्यापार घाटा १५ दशमलव नौ प्रतिशतले कमी आई १२ खर्ब चार अर्ब ४२ करोड कायम भएको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

७, मुलुकको बैदेशिक व्यापार निकै नैं कमजोर देखिएको छ ।  विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

८, चालु खाता घाटामा देखिएको छ ।  विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

९, मुलुकले बैदेशिक रोजगारीबाट प्राप्त गर्नै आय अर्थात रेमिट्यान्स रकम बढेको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

१०,  जलवायु परिवर्तनले विश्वभर विभिन्न प्रभाव पार्नेछ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया