यी हुन् आजका महत्त्वपूर्ण खबरका हेडलाइन
नेपालखोजका नियमित पाठकका लागि आज हामीले प्रकाशन गरेका महत्त्वपूर्ण खबरका हेडलाइनलाई एकीकृत गरेर पोष्ट गरेका छौं । कुनै खबर तपाईंले पढ्न छुटाउनुभएको छ कि रु
१७ खर्ब ६७ अर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
बम्जनलाई सर्लाही जिल्ला अदालतद्वारा पुर्पक्षका लागि थुनामा पठाउने आदेश । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
सामान्य अंकले घट्दा चार अर्ब ३० करोडको कारोबार । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
सामाजिक सुरक्षा कोषलाई सबै नागरिकसम्म पुर्याउन आग्रह । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
जापान : भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २१३ पुग्यो, अझै ५२ जना बेपत्ता । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
दुर्घटनाको गाडी भाग्यो, चालकले फोन चलाइरहेका पो छन् कि ? अब हुने छ निगरानी । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
पूर्वकप्तान लामिछाने निलम्बित । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
प्रतिक्रिया