मंगलबार, वैशाख १८, २०८१

इदमा सलमान खानको राधेको टिजर सार्वजनिक हुँदै

नेपालखोज २०७६ फागुन १५ गते ९:३९

काठमाडौँ । बलिउड सुपर स्टार सलमान खानको फिल्म राधेको टिजर इदमा सार्वजनिक हुने भएको छ ।

होलीमा उक्त फिल्मको टिजर सार्वजनिक गर्ने बताइएको छ । सन् २०२० को इदमा सलमान खानको फिल्म राधे रिलिज हुदैछ ।

यस फिल्मलाई प्रभुदेवाले निर्देशन गरेका हुन् । दंबग–३ ले बक्स अफिसमा राम्रो कमाई गरे पनि समिक्षकहरुबाट खासै गतिलो प्रतिक्रिया भने पाउन सकेको थिएन । तर, यस फिल्मले उनको आलोचकहरुको मुख बन्द गरिदिने बताइएको छ ।

प्रतिक्रिया