बलिउड ड्रग्स केस: दीपिका भन्छिन्, ‘हो मैले माल मागेकी थिएँ’ !
नेपालखोज
२०७७ असोज १४ गते ७:५७
एजेन्सी। बलिउड अभिनेत्री दीीपका पादुकोणले एनसीबीसँग भएको कुराकानीमा नयाँ खुलासा भएको छ । दीपिका को ड्रग्स च्याटमा भएको प्रश्नमा उनले माल मागेको स्विकारेकी छन् ।
उनले एनसीबीसँगको सोधपुछमा भनिन्, ‘हो मैले माल मागेकी थिएँ, तर त्यसको मतलव ड्रग्स थिएन, सिगरेट थियो ।’ उनको यो कुरा सन् २०१७ को ड्रग्स च्याटमा लेखेकी थिइन् । दीपिकाले च्याटमा माल छ र रु भन्दै सोधेकी थिइन् ।
सम्बन्धित
प्रतिक्रिया